निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा
" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "
विपद जन्य घटनाहरुको पुर्व तयारी स्वरुप निस्दी गाउँपालिकाबाट रुक्से भञ्ज्याङ्ग प्रहरी चौकीलाई विपद् जन्य सामाग्री हस्तान्तरण गर्ने कार्य मिति २०८३ असार १९ गतेका दिन सम्पन्न भएको छ ।