निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा
" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "
निस्दी गाउँपालिकाको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुका लागि अभिमुखिकरण कार्यक्रम मिति २०८३/०३/१९ गतेका दिन निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।