निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा
प्रस्तुत विषयमा यस निस्दी गाउँपालिका अन्तर्गतका ७ (सात) वटै वडाका सम्पूर्ण लाभग्राहीहरुको चौथो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम लाभग्राहीहरुको खातामा जम्मा भईसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।