" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD
All wards
आधारभूत जानकारी
मेख बहादुर सुनारी
9847067128
nisdi06archale@gmail.com
निस्दी-६, अर्चले
Ward statistics
Population 0
Households 0
Area 23.8
संक्षिप्त विवरण (Short Description)
निस्दी गाउँपालिकाको वडा नं ६ साबिक अर्चले गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | ६ नं. वडा निस्दी गाउँकार्यपालिकाको कार्यालय देखि पश्चिम उत्तर दिशामा जोदिएर रहेको छ । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा १९२८ जना जनसंख्या रह्रेको छ ।यस वडाको जम्मा क्षेत्रफल २३.८ वर्ग कि.मि रहेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न तिन घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन तिन घण्टा समय हिडेर लाग्छ । ६ नं. वडाका बजारी क्षेत्रहरू पुल बजार, र स्कुल बजार हुन् । साथै लेक डाँडा प्रमुख पर्यटकीय स्थल हुन् । ६ नं. वडामा सरकारी बिद्यालय जम्मा ४ बिद्यालय रहेका छन । जस मध्ये ३ वटा आधारभुत बिद्यालय र १ वटा माध्यमिक बिद्यालय रहेको छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ र २०७९ मा अध्यक्षको रुपमा श्री मेख बहादुर सुनारी ज्यू दुई पटक निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)
Map coordinates not available