FAQs Complain Problems

निस्दी गाउँपालिकाको मिति २०७४।११।२७ गते को विशेष गाउँ सभाबाट पारित योजना तथा बजेट विवरण

१ वायू उर्जा  म्याचिङ  मित्याल ३८ लाख

२ मित्याल  ज्यामिरे मो.बा ३० लाख

३ आनन्दी भञ्ज्याङ बाकामलाङ दमरा मो. बा २५ लाख

४ लिम्दी हात्तीभञ्ज्याङ आनन्दी भञ्ज्याङ मो.बा १३ लाख

५ सिलुवा अर्चले मित्याल मो.बा ३ लाख

६ सिन्दुर आ.वि. मर्मत तथा निर्माण मो.बा ३ लाख

७ अर्चले सिसाघाट रिग्ङदीफाँट बेलडाँडा मो.बा २ लाख ५० हजार

८ मोहरीया  लिफ्तिङ खा.पा २ लाख

९ जुरे लिफ्तिङ खा.पा  २ लाख

१० धारादी लिफ्तिङ खा.पा १ लाख ५० हजार

११ धार्केसिङ लिफ्तिङ खा.पा झिरुवास १२ लाख

१२ आइपति सिंचाइ धिर्जे मित्याल १ लाख

१३ गरीवि निर्वारण तथा सामाजिक परिचालन कार्यक्रम १० लाख

१४ जुरे गुफा मो. बा ५ लाख

१५ ज्यामिरे खेलमैदान निर्माण २ लाख

१६ निस्दी गाउँपालिका बसपार्क निर्माण ५ लाख

१७ गाउँपालिका भवन तथा घडेरी व्यवस्थापन १० लाख

१८ यूवा स्वरोजगार कार्यक्रम १६ लाख ५० हजार

१९ सामुदायिक भवन निर्माण केमखाम्चा कोष १० लाख

२० सहलकोट सामुदायिक सिकाइकेन्द्र पुस्तकालय व्यवस्थापन १ लाख

२१ बेलडाँडा खा.पा गल्धा २ लाख

२२ सरस्वती मा.वि तलाथप ३ लाख

२३ नारीभञ्ज्याङ ढिकको बाटो निर्माण १ लाख

२४ बाङलाङ थाहम मो.बा १ लाख ५० हजार

२५ स्वामीभञ्ज्याङ अर्चले डाँडा मो.बा १ लाख

२६ बेलडाँडा गल्धाफाँट अर्चले सिसाघाट मो.बा २ लाख

२७ पूछार मो.बा ५० हजार

२८ गोरखनाथ मा.वि घेराबार १ लाख ५० हजार

२९ बोगादी पारकुला सात्दोबाट मो.बा १ लाख ३० हजार

३० धोमादी मो.वा ५० हजार गल्धा

३१ खहरे कोलटारी खा.पा ५० हजार गल्धा

३२ पाइन्टारी कुलो मर्मत  १ लाख ५० हजार गल्धा

३३ जनचाहाना सामुदायिक भवन नि.अर्चले १ लाख २० हजार

३४ पूर्वमलाङ बाकामलाङ खा.पा १ लाख

३५ राहुवन खेलमैदान बाकामलाङ १ लाख ५० हजार

३६ बाकापोखरा निर्माण १ लाख

३७ भोटाहा खा.पा ५० हजार

३८ घाचूर बुदिॄ खा.पा ५० हजार

३९ डाँडाथर पाहुना घर निर्माण ३ लाख

४० बौदी खोला लघुजलविधुत आयोजना ३ लाख ५० हजार

४१ ई.सि.दी संचालन तथा व्यवस्थापन नयाँ थप १ लाख २६ हजार

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि