FAQs Complain Problems

निस्दी गाउँपालिकामा शुक्रबारे सरसफाई कार्यक्रम सम्पन्न।

मिति २०८२ साल भाद्र २० गतेका दिन निस्दी गाउँपालिकाका सबै सरकारी कार्यालयहरुमा नियमित सरसफाई कार्यक्रम संचालन गरिएको छ । यस कार्यक्रम अन्तर्गत कार्यालय वरपरको वातावरण सफा राखी कार्यस्थललाई स्वच्छ, आकर्षक र स्वस्थ बनाउन सहयोग पुग्ने उद्देश्य लिइएको हो ।
सरसफाई कार्यक्रममा कार्यालय प्रमुख, कर्मचारीहरु तथा सहयोगी स्टाफको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रमले कार्यालय सेवाग्राहीलाई सहज वातावरण प्रदान गर्नुका साथै कर्मचारीमा सरसफाई र अनुशासनको सकारात्मक सन्देश दिन सफल भएको छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि

//