FAQs Complain Problems

वडा स्तरीय मिनि बाल मेला कार्यक्रम वडा न २ सहलकोटमा सम्पन्न ।

निस्दी गाउँपालिका वडा नं. २ कार्यालयको आयोजनामा वडा स्तरीय मिनि बाल मेला कार्यक्रम मिति २०८३ साल जेठ २२ गतेका दिन सम्पन्न भएको छ। कार्यक्रममा वडा भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि

//