सेवा प्रकार:
लाग्ने समय: 
१ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
गाउँपालिका अध्यक्ष,  तथा  प्रशासन शाखा 
सेवा दिने कार्यालय: 
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल 
सेवा शुल्क: 
गाउँसभाले ताेके अनुसार रु.२० देखी रु.१०००  सम्म दस्तुर लाग्ने
आवश्यक कागजातहरु: 
- रित पूर्वक निवेदन, सम्बन्धित वडाकाे सिफारिस पत्र
 - सिफारिस गर्नुपर्ने कामकाे प्रकृती हेरी अन्य आवश्यक कागजातहरु
 
प्रक्रिया: 
रित पूर्वक निवेदन, सम्बन्धित वडाकाे सिफारिस पत्र,सिफारिस गर्नुपर्ने कामकाे प्रकृती हेरी अन्य आवश्यक कागजातहरु मिलाई बुझाईएकाे खण्डमा निवेदन अनुसार सिफारिस पाप्त गर्न सकिने