FAQs Complain Problems

शैक्षिक सत्र २०८१ मा कक्षा ८, SEE तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरू, शिक्षकहरू तथा विद्यालयहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न ।

निस्दी गाउँपालिकाको आयोजनामा शैक्षिक सत्र २०८१ मा कक्षा ८, SEE तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरू, उनीहरूलाई मार्गदर्शन गर्ने शिक्षकहरू तथा सम्बन्धित विद्यालयहरूलाई सम्मान गर्ने कार्यक्रम मिति २०८२ मंसिर ४ गते गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा सम्पन्न भयो।
https://www.facebook.com/share/p/1AvquwH2Xj/
https://www.facebook.com/share/p/17dSZrV6NJ/

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि

//