निस्दी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सम्बन्धित सरोकारवालाहरूका लागि “पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन” सम्बन्धी अभिमुखीकरण कार्यक्रम मिति २०८२ फागुन ८ गते निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।