FAQs Complain Problems

ग्यालरी

आज मितिः२०८०।०१।२८ गते यस निस्दी गाउँपालिकामा प्रशासन सहायक पाचौँ पदमा कार्यरत श्री नारायण तिमिल्सेना ज्यू  र मित्याल स्वास्थ्य चौकीबाट बगनासकाली गाउँपालिकामा सरुवा भई जानु भएका श्री पुर बहादुर सारु सरहरुलाई फेरी भेटौला कार्यक्रम मार्फत बिदाई हुनु भएकोमा उत्तोरात्तर प्रगतिको साथै सफल कार्यकालको हार्दिक शुभकामना !

निस्दी गाउँपालिका परिवार

मिति: 05/11/2023 - 19:19
,

Pages