FAQs Complain Problems

आदिबासी जनजाती तथा दलित वर्ग प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत वा ताेकिएकाे अधिकृत
सेवा दिने कार्यालय: 
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल
सेवा शुल्क: 
सिफारिस दस्तुर रु.२००/- लाग्ने
आवश्यक कागजातहरु: 
  •   व्यक्तिगत निवेदन, सम्बन्धित वडाकाे सिफारिस पत्र
  • आमा वा बाबु र निवेदककाे नेपाली नागरिकताकाे प्रमाण पत्रकाे फाेटाेकपी
प्रक्रिया: 

सेवा ग्राहीद्धारा व्यक्तिगत निवेदन, सम्बन्धित वडाकाे सिफारिस पत्र सहित आमा वा बाबु र सेवा ग्राहीकाे नेपाली नागरिकताकाे प्रमाण पत्रकाे फाेटाेकपी पेश गरी माग गरिएकाे खण्डमा प्रमाणित हुने । सिफारिस दस्तुर  स्वरुप रु.२००/-  दिनुपर्ने ।

वडा जनप्रतिनिधि