FAQs Complain Problems

उपस्थिति सम्बन्धमा

श्री मण्डली स्पाेर्टस् कल्ब पूर्व खाेला १ सिलुवाद्बारा आयाेजित दाेस्राे मण्डली कप २०७५ अन्तर्गत अन्तर पालिका स्तरिय भलिबल प्रतियाेगितामा यस निस्दी गाउँपालिकाकाे तर्फबाट उत्कृष्ट खेल प्रदर्शनी गरी तृतीय स्थान हासिल गर्न सफल यस गाउँपालिकाकाे "बि" टिम नगद रु.२०,०००; प्रमाण पत्र, मेडल र कपद्बारा पुरुस्कृत भई निस्दी गाउँपालिकाकाे नाम उच्च राख्न सफल सम्पूर्ण खेलाडीहरुलाई तपशिल बमाेजिमकाे समय, मिति र स्थानमा सम्मान् कार्यक्रम भएकाे हुनाले उपस्थितीकाे लागि जानकारिकाे लागि अनुराेध छ ।

तपशिल

समयः दिउसाे १२‍.०० बजे

मितिः२०७५।०७।३०

स्थानःनिस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल

 

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि