FAQs Complain Problems

गाउँपालिकाको प्रोफाईल सम्बन्धी सूचना जानकारी अनुगमन तथा पुनरावलोकन बैठकको झलकहरु

आज मिति २०७५ जेष्ठ ०३ गतेका दिन निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा निर्माणाधिन निस्दी गाउँपालिका प्रोफाइल सम्बन्धी सूचना जानकारी अनुमोदन तथा पुनरावलोकन बैठक इन्द्रेणी समाज केन्द्र नेपालका कार्य समिति अध्यक्ष श्री दमन सिंह थापाको अध्यक्षता तथा निस्दी गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको प्रमुख आतित्यमा र  विभिन्न पदाधिकारी वडा अध्यक्ष सचिव अन्य शाखा संयोजकहरुको सहभागितामा  सम्पन्न भयो ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि