FAQs Complain Problems

गाउँपालिका भित्रकाे सबै वडाहरु अन्तरगत विभिन्न सिफारिसहरु

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाकाे वडा अध्यक्षहरु तथा वडा कार्यालय
सेवा दिने कार्यालय: 
निस्दी गाउँपालिकाकाे सबै वडाहरु
सेवा शुल्क: 
गाउँसभाले ताेके अनुसार रु.२० देखी रु.१००० सम्म दस्तुर लाग्ने
आवश्यक कागजातहरु: 
  • रित पूर्वक निवेदन,
  • सिफारिस गर्नुपर्ने कामकाे प्रकृती हेरी अन्य आवश्यक कागजातहरु
प्रक्रिया: 

रित पूर्वक निवेदन, सिफारिस गर्नुपर्ने कामकाे प्रकृती हेरी अन्य आवश्यक कागजातहरु मिलाई बुझाईएकाे खण्डमा निवेदन अनुसार सिफारिस पाप्त गर्न सकिने

वडा जनप्रतिनिधि