सेवा प्रकार:
लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत वा ताेकिएकाे अधिकृत
सेवा दिने कार्यालय: 
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल
सेवा शुल्क: 
गाउँसभाले ताेके अनुसार रु.५००/- दस्तुर लाग्ने
आवश्यक कागजातहरु: 
- रित पूर्वक निवेदन
- निवेदन विधानकाे फाेटाे कपि
प्रक्रिया: 
सेवाग्राहीद्धारा रित पूर्वक निवेदनकाे साथमा निवेदन विधानकाे फाेटाे कपि सहित पेश गरेकाे खण्डमा प्राप्त गर्न सकिने ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        