FAQs Complain Problems

"घ" बर्गकाे ठेक्का नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत वा ताेकिएकाे अधिकृत
सेवा दिने कार्यालय: 
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल
सेवा शुल्क: 
नविकरणकाे लागि रु.१००००/- समय भित्र नविकरण नगरेमा थप दस्तुर रु.१५००/-
आवश्यक कागजातहरु: 

नविकरणकाे लागि निवेदन ।

प्रक्रिया: 

रित पूर्वक नविकरण गरी पाउँ भनेर निवेदन पेश गरेकाे खण्डमा नविकरण हुने ।

वडा जनप्रतिनिधि