FAQs Complain Problems

जन्म दर्ता बनाउँन आउँदा के के कागजपत्रहरु चाहिन्छ ?

जन्म दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु

  • SEE परिक्षा भन्दा माथिल्लाे तहकाे शैक्षिक प्रमाण पत्र
  • बाबु आमाकाे नागरिकता
  • विवाहित महिलाकाे हकमा पतिकाे नागरिकता, विवाहा दर्ता

यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट जन्म दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।

वडा जनप्रतिनिधि