FAQs Complain Problems

डोजर तथा अन्य सुचना सम्बन्धी सुचना

आज मिति २०७५/०४/२१ गते सोमबार पाल्पा जिल्लाको तानसेनबाट प्रकाशित हुने करुवा पत्रिकामा यस निस्दी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को स्विकृत कार्यक्रम अनुसार डोजर तथा अन्य सुचना संम्बन्धि जानकारी प्रकाशीत भएको हुँदा सम्बन्धीत सबैलाई आज मिति २०७५/०४/२१ गते सोमबारको करुवा पत्रिका हेर्न आह्वान गरिन्छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि