FAQs Complain Problems

निस्दी गाउँपालिकाको ठूलो योजनाअन्तरगतका उपभोक्ता समितिलाई अभिमूखीकरण तालिम सम्बन्धि सूचना

निस्दी गाउँपालिकामा सञ्चालित ठूलो योजनाका रु.१०००००० भन्दा बढीको उपभोक्ता समितिलाई निस्दी गाउँपालिकादोरा मिति २०७४।१२।१४ देखि १५ सम्मअभिमूखीकरण  तालिम सञ्चालन हुने व्यहोरा सुचित गरिन्छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि