FAQs Complain Problems

निस्दी गाउँ पालिका कृषि शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्तरगत नमुना तरकारी उत्पादन कृषक समुहले निर्माण गरिएको प्लाष्टिक घरको अनुगमन तथा निरीक्षण को झलकहरु

मिति २०७५ साल वैशाख ११ गते निस्दी गाउँ पालिका कृषि शाखाको वार्षिक स्विकृत कार्यक्रम बमोजिम निस्दी गाउँ पालिकाका अध्यक्ष श्री मुक्त बहादुर सारुको अध्यक्षतामा निस्दी गा‍‌.पा. २ भाङबारी सहलकोटमा स्थित श्री नमुना तरकारी उत्पादन कृषक समुहलाई स्विकृत भएको ५ बाट स्थाई प्लाष्टिक घर पोलि हाउस निर्माणको तपशिल बमोजिमका ब्यक्तिहरुको उपस्थितिमा अनुगमन तथा निरिक्षण गरियो ।

उपस्थितिः

१. मुक्त बहादुर सारु अध्यक्ष निस्दी गाउँपालिकाको कार्यालय मित्याल पाल्पा 

२. रिता कुमारी खनाल अर्याल उपाध्यक्ष निस्दी गाउँपालिकाको कार्यालय मित्याल पाल्पा

३. शालिकराम बस्याल प्रमुख प्रशासकीय अधिकृत निस्दी गाउँपालिकाको कार्यालय मित्याल पाल्पा 

४. पुर्ण बहादुर बाकाबल वडाध्यक्ष निस्दी गाउँपालिका वडा नम्बर २ सहलकोट

५. नवराज घिमिरे कृषि शाखा संयोजक निस्दी गाउँपालिकाको कार्यालय कृषि शाखा मित्याल पाल्पा

६. सनोज यादव ना.प्रा.स वडा नम्बर २ सहलकोट 

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि