FAQs Complain Problems

बजेट सम्बन्धि तालिममा उपस्थितिका लागि

मिति २०७५।०२।२३ देखि २४ गते सम्म जिल्ला समन्वय समिति पाल्पाबाट बजेट सम्बन्धि तालिम हुने भएकोले कार्यपालिकाको सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत लेखा शाखा  योजना अधिकृत विषयगत संयोजकहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।

अनुरोधक     

निस्दी गाउँपालिका

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि