FAQs Complain Problems

भूकम्प प्रभावित क्षेत्रका जनतालाई डकर्मी तालिम सम्बन्धि सुचना

मिति २०७४।१२।१४ देखि २०७४।१२।२० सम्म एक हप्ताको भूकम्प प्रभावित क्षेत्रका जनतालाई डकर्मी तालिमका लागि गल्धा वडा नं. ५ को १‚२‚३ टोल बाट ४७ जना र झिरुबास ३ को १ वाडबाट ३ जना गरी ५० जनालाई गल्धाको गल्धा स्कुल हल जनता मा. वि. मा र झिरुबास ३ को अन्य वाड मित्याल अर्चले तथा ज्यामिरेको सम्पूर्ण गरी ५० जनालाई मित्याल स्कुल हल गौरीशंकर मा.वि. मा बिहानको १० बजे देखि ५ बजे सम्म तालिम सञ्चालन हुनगईरहेको जानकारी गदछौँ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि