FAQs Complain Problems

यन्त्र उपकरण उपलब्ध

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
जिन्सी शाखा
सेवा दिने कार्यालय: 
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल
सेवा शुल्क: 
हल भाडा प्रतिदिन रु.२००/-, प्राेजेक्टर भाडा रु.१०००/- र साउण्ड सिस्टम भाडा रु.५००/- दस्तुर लाग्ने
आवश्यक कागजातहरु: 
  • निवेदन
प्रक्रिया: 

सेवा ग्राहीद्धारा निवेदन र सेवा अनुरुप दस्तुर सहित  माग गरेकाे खण्डमा प्राप्त गर्न सकिने ।

वडा जनप्रतिनिधि