FAQs Complain Problems

याेजना/कार्यक्रम संचालन सम्झाैता र पेश्की निकासा

लाग्ने समय: 
प्रकृया पुगेकाे १ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत वा ताेकिएकाे अधिकृत, प्रविधिक शाखा, याेजना शाखा, लेखा शाखा
सेवा दिने कार्यालय: 
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
  • वडा प्रतिनिधिकाे उपस्थितीमा उपभाेक्ता समिति गठन र खाता संचालन सम्बन्धि निर्णयकाे प्रतिलिपी
  • सम्बन्धित वडाकाे सिफारिस, लागत इष्टिमेट, नक्शा र डिजाइन
  • सम्बन्धित उपभाेक्ता समितिकाे चेक बुकका फाेटाेकपी
  • उपभाेक्ताबाट सम्झौता र पेश्की मागपत्र

वडा जनप्रतिनिधि