FAQs Complain Problems

शिक्षाका लागि राट्रिय अभियान (NCE) कार्यक्रमको झलकहरु

आज मिति २०७५।०२।२९ गते मंगलबारका दिन निस्दी गाउँपालिकाको कार्यालय मित्यालमा शिक्षाका लागि राट्रिय अभियान (NCE) नेपालको आयोजना र इन्देणी समाज केन्द्र नेपालको समन्वय तथा व्यवस्थापनमा दिगो विकास लक्ष्य तथा सार्वजनिक शिक्षा सवलिकरण कार्यक्रम निस्दी गाउँपालिकाका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा राजेन्द्र पहारी तथा रुद्र मस्रङ्गीको प्रशिक्षकमा तलिम सम्पन्न भएको छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि