FAQs Complain Problems

शिलवन्दी कोटेशन सम्बन्धमा

प्रस्ततु बिषयमा आ.व. ०७४।०७५ को निस्दी गाउँपालिका कृषि शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार गाउँपालिका कृषि विकास कार्यक्रम अन्तरगत मौरीघार गोला मिनीटीलर थ्रेसर तथा प्लाष्टिक घर निर्माणको लागि सिलपोलियन खरिद गर्नको लागि मिति २०७४।१०।१९ गतेको शिलबन्दी दर भाउका लागि प्रकाशित सुचना अनुसार मिति २०७४।११।०८ गते रोहवर प्रतिनिधिहरुको बैठक अनुसार माथि उल्लेखित सामाग्री खरिदका लागि तपशिल बमोजिमका सप्लायर्सहरु छनोट भएका ब्यहारा जानकारी गराइन्छ ।

तपशिलः

  • मौरी घार तथा मौरी गाला

हिमाली बी कनसर्न बगनासकाली ८ बराङ्रदी पाल्पा ।

  • प्लाष्टिक घर निर्माणको लागि सिलपोलियन

पाण्डे स्टोर्स तानसेन ८ मदनपोखरा पाल्पा ।

  • मिनिटिलर तथा थ्रेसर

 मिनिटिलरको हकमा चित्रगुण्ता जनरल अर्डर सप्लायर्स शिदार्थनगर १२ रुपन्देही ।

थ्रेसरको हकमा चित्रगुण्ता जनरल अर्डर सप्लायर्स शिदार्थनगर १२ रुपन्देही र खनाल सप्लायर्स तानसेन पाल्पा।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि