FAQs Complain Problems

सडक सर्वेक्षण कार्यक्रम

 

         अाज  मिति २०७४ साल फालगुन २ गतेका दिन निस्दी  गाँउपालिकाकाे बिकास निर्माण कार्यक्रम अर्न्तगत क्याङरुङ भलुवा जाेड्ने  माेटर बाटाे सर्वेक्षण तथा छलफलका लागि  गाँउपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु र प्राविधिक यम रानाकाे उपस्थिति तथा स्थानीय जन समुदायहरुकाे सहभागीतामा कार्यक्रम भईरहेकाे छ । 

                                           

 

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि