FAQs Complain Problems

सम्बन्ध विच्द्देद दर्ता गर्न आउँदा के के कागजपत्रहरु चाहिन्छ ?

सम्बन्ध विच्द्देद दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु

  • अदालतले दिएकाे सम्बन्ध विच्द्देदकाे कागजातहरु
  • सम्बन्धित सुचककाे रुपमा पति वा पत्नि मध्ये एक जना नागरिकता सहित अनिवार्य रुपमा उपस्थित हुनु पर्ने

यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट सम्बन्ध विच्द्देद दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।

वडा जनप्रतिनिधि