FAQs Complain Problems

सुचना

मिति २०७५ साल जेष्ठ महिनाको पहिलो हप्ता भित्रमा नेपाल सरकार स्वास्थय मन्त्रालयको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत यस निस्दी गाउँपालिका भित्रमा रहेका ५४ वटा विद्यालयहरुका विद्यार्थीहरु तथा शिक्षक कर्मचारीहरुलाई जुकाको अौषधी Albendazole एक एक चक्की खुवाउने कार्यक्रम भएको जानकारी गराउँदछौँ । साथै यस निस्दी गा.पा. अन्तरगत रहेका सम्पुर्ण स्वास्थ्य संस्थाहरुले आ-आफ्नो वडामा रहेको विद्यालयहरुमा Albendazole चक्की बेलैमा उपलब्ध गराईदिनुहुन अनुरोध गरीन्छ ।

निस्दी गा.पा.
स्वास्थ्य शाखा

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि