FAQs Complain Problems

सुचना

यस निस्दी गाउँपालिकाको कार्यपालिकाको निम्न मिति स्थान र समयमा विविध र्शिषकमा छलफल हुने भएकोले कार्यपालिकाको सदस्य विषयगत शाखाको संयोजक वडा सचिव वडा सचिव नभएको खण्ड वडा साहेकहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मितिः२०७५।०२।०३

स्थानःनिस्दी गाउँपालिका कार्यालय

समयः बिहान ठीक १० बजे

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि