FAQs Complain Problems

सूचना सूचना सूचना

प्रस्तुत विषयमा आर्थिक वर्ष ०७५।७६ मा यस निस्दी गाउँपालिका भित्र संञ्चालन हुने विभिन्न सडक निर्माण योजनाहरुको लागि आवश्यक पर्ने ठूला मेसिन (डोजर, स्काभेटर आदी) संञ्चालाको लागि यस गाउँकार्यपालिकाको कार्यालयमा सूचिकृत कम्पनी, फर्महरुसंग उक्त मेसिन संञ्चालन सम्बन्धमा मितिः२०७५।०६।०८ को दिन बिहान ११ बजे छलफल गर्ने कार्यक्रम रहेको हुँदा सम्बन्धीत सरोकारवालाहरु अनिवार्य उपस्थित भई दिनु हुन अनुरोध छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि