FAQs Complain Problems

सूचना

मिति २०७५।०४।०२ मा प्रकाशित यस निस्दी गाउँपालिकाको सूचनाद्वारा यस गाउँपालिकाको लागि आवश्यक हलुका सवारी चालक संख्या १ को लागि मिति २०७५।०४।१६ सम्म दरखास्त दिनुभएका उम्मेदवारहरुको परिक्षा विषेश कारणवश यस भन्दा अघि संचालन गर्न नसकिएकोमा उक्त परिक्षा तपशिलको मिति र स्थानमा संचालन हुने भएकाले मिति २०७५।०४।०२ देखि २०७५।०४।१६ गतेसम्म दरखास्त दिनुभएका सम्पुर्ण उम्मेदवारहरु परिक्षा संचालन हुनुभन्दा १ घण्टा अगावै चालक अनुमतिपत्र साथ तपशिलको स्थानमा उपस्थितको लागि अनुरोध गर्दछौं ।

परिक्षा संचालन हुने मिति र स्थानः-

मितिः २०७५।०६।१२ गते

समयः बिहान ११ बजे

स्थानः निस्दी गाउँकार्यपालिकाको कार्यालय, मित्याल

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि