FAQs Complain Problems

२०८२/०८३ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम निस्दी गाउँपालिका वडा नं. ७ मा सम्पन्न

निस्दी गाउँपालिकाको आयोजनामा आ.व २०८२/०८३ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम निस्दी गाउँपालिका वडा नं. ७ को सभाहलमा मिति २०८२ चैत ८ गतेका दिन वडा अध्यक्ष श्री मुक्त बहादुर पाटा ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि

//