निस्दी गाउँपालिकाको आयोजनामा मिति २०८२ वैशाख २६ गते देखी ३० गते सम्म संचालित ५ दिने सहकारी लेखा व्यवस्थापन तालिम मिति २०८२ वैशाख ३० गतेका दिन सम्पन्न भएको छ ।