eHMIS/DHMIS-2 आधारभूत तालिम सुरु
निस्दी गाउँपालिकाको आयोजनामा, गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै ३ दिने eHMIS/DHIS-2 सम्बन्धी आधारभूत तालिम आज मिति २०८२ मंसिर ०३ गतेदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ।
यस तालिममार्फत स्वास्थ्यकर्मीहरूले डिजिटल स्वास्थ्य तथ्याङ्क व्यवस्थापन, डेटा प्रविष्टि, अनुगमन तथा रिपोर्टिङ क्षमतामा थप दक्षता हासिल गर्ने अपेक्षा राखिएको छ।