"UNITE ! INVEST TO PREVENT VIOLANCE AGAINIST WOMEN AND GIRLS" अन्तरार्ष्टिय नारा, "लैङ्गिक हिंसा अन्त्यको सूनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्वता" भन्ने राष्ट्रिय नारा सहित लैंंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा न्यायिक समिति र प्रहरी साझेदारी कार्यक्रम हुदै गर्दाका केही झलकहरु
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    


