FAQs Complain Problems

स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीहरू सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न ।

मिति २०८२ जेठ २७ गतेका दिन प्रदेश स्वास्थ्य मन्त्रालय दा‌ङको आयोजनामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीहरू सम्बन्धी पैरवी कार्यक्रम निस्दी गाउँपालिका स्तरीय द्रुत प्रतिकार्य समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा कार्यक्रम निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि