Submitted on: Sat, 05/10/2025 - 21:04
निस्दी गाउँपालिकाको अनुगमन टोलीबाट आ.व २०८१/८२ को वडा नं. १, बाकामलाङमा संचालित लितिपिङ्ग देखी डुडेखोल्सी मोटर बाटो ढलान तथा लालिगुरास प्रा वि ट्रस्ट विल्डिङ आयोजनाको अनुगमन मिति २०८२ बैशाख २६ गतेका दिन सम्पन्न भएको छ ।