FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न

निस्दी गाउँपालिकाको आ.व २०८२/८३ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०८३ असार ३१ गतेका दिन निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला बिच अन्तरक्रिया गोष्ठी कार्यक्रम

डिभिजन वन कार्यालय तानसेन पाल्पाको आयोजनामा डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला बिच अन्तरक्रिया गोष्ठी कार्यक्रम निस्दी गाउँपालिकाको सभाहलमा मिति २०८३ असार २६ गतेका दिन सम्पन्न भएको छ ।

ज्यामिरे स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा

निस्दी गाउँपालिकाको आयोजनामा वडा न ७ अन्तरगतको ज्यामिरे स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने कार्यक्रम तथा २ वर्ष भित्रमा २४ पटक पोषण अनुगमन गर्ने आमाहरुलाई सम्मान कार्यक्रम मिति २०८३ असार २१ गतेका दिन सम्पन्न भएको छ ।

Pages

//