निस्दी गाउँपालिका वडा नं. २ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन निस्दी गाउँपालिकाका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूबाट मिति २०८३ साल जेठ २२ गते सम्पन्न भएको छ।
निस्दी गाउँपालिका वडा नं. २ कार्यालयको आयोजनामा वडा स्तरीय मिनि बाल मेला कार्यक्रम मिति २०८३ साल जेठ २२ गतेका दिन सम्पन्न भएको छ। कार्यक्रममा वडा भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।