FAQs Complain Problems

सूचना तथा समाचार

निस्दी गाउँपालिकाको आयोजनामा "६८ औं सहकारी दिवस" भव्य रुपमा गाउँपालिकाको सभाहलमा सम्पन्न

मिति २०८१ चैत २० गतेका दिन निस्दी गाउँपालिकाको आयोजनामा "६८ औं सहकारी दिवस" मर्यादित सहकारी समुन्नत समाज" भन्ने नाराका साथ निस्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री मदन अर्याल ज्यूको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको प्रमुख आतिथ्यतामा सहकारी दिवस मनाउने कार्यक्

समुदाय स्तरमा Family Health Profile तयारी तथा मोवाइल स्वास्थ्य(M. Health) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

मिति २०८१ चैत्र १७ गतेका दिन स्वास्थ्य कार्यालय पाल्पा र निस्दी गाउँपालिकाको संयुक्त आयोजनामा समुदाय स्तरमा Family Health Profile तयारी तथा मोवाइल स्वास्थ्य(M.

पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनको आयोजनामा संक्रामक तथा नसर्ने रोग न्यनिकरण सम्बन्धी स्वास्थ्य मन्त्री कार्यक्रम

मिति २०८१ चैत १२ गतेका दिन पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनको आयोजनामा संक्रामक तथा नसर्ने रोग न्यनिकरण सम्बन्धी स्वास्थ्य मन्त्री कार्यक्रम निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

प्राथमिक तह तृतीय श्रेणी स्थायी शिक्षकहरुका लागि स्वागत कार्यक्रम

यस निस्दी गाँउपालिकाका विभिन्न विद्यालयहरुमा सिफारिस भई पदस्थापन हुनु भएका प्राथमिक तह तृतीय श्रेणी स्थायी शिक्षकहरुका लागि स्वागत कार्यक्रम निस्दी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

Pages