FAQs Complain Problems

सूचना तथा समाचार

सुचना

२०७५।०५।०१ गते शुक्रबार वडा नं ६ र १ को कार्यालय सहयोगीको परिक्षा संञ्चालन हुने हुदाँ दरखास्त दिने सम्पूर्णलाई कार्यालय समय बिहानको १० बजे निस्दी गाउँकार्यपालिकाको कार्यालयमा उपस्थितिको लागि जानकारी गरिन्छ ।

निस्दी गाउँकार्यपालिकाको सुचना

प्रस्तुत विषयमा यस गाउँपालिकाको नाममा विभिन्न पत्र पत्रिकाहरु तथा अन्य सन्चार माध्यमहरुबाट सुचना जानकारी तथा विज्ञापनहरु प्रकाशित गर्दा यस कार्यालयसँग समन्वय गरी भएका प्रकाशनहरुको मात्र भुक्तानी गर्न सकिने अवस्था रहेकोले सोही अनुसार गर्नुहुन सम्पुर्ण पत्र पत्रिकाहरु तथा अन्य सन्चार माध्यमहरुलाई व

डोजर तथा अन्य सुचना सम्बन्धी सुचना

आज मिति २०७५/०४/२१ गते सोमबार पाल्पा जिल्लाको तानसेनबाट प्रकाशित हुने करुवा पत्रिकामा यस निस्दी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को स्विकृत कार्यक्रम अनुसार डोजर तथा अन्य सुचना संम्बन्धि जानकारी प्रकाशीत भएको हुँदा सम्बन्धीत सबैलाई आज मिति २०७५/०४/२१ गते सोमबारको करुवा पत्रिका हेर्न आह्वान गरिन्

Pages