FAQs Complain Problems

सूचना तथा समाचार

सुचना

बजेट सम्बन्धि तालिममा उपस्थितिका लागि

मिति २०७५।०२।२३ देखि २४ गते सम्म जिल्ला समन्वय समिति पाल्पाबाट बजेट सम्बन्धि तालिम हुने भएकोले कार्यपालिकाको सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत लेखा शाखा  योजना अधिकृत विषयगत संयोजकहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।

अनुरोधक     

निस्दी गाउँपालिका

सुचना

विद्यालयहरुको गुणस्तर सुधार गर्ने उद्येश्यले एक दिने अर्न्तक्रिया तथा अभिमुखीकरण तालिम

मिति २०७५।०२।०५ गते शनिबारको दिन यस निस्दी गाउँपालिका अर्न्तगतका सम्पूर्ण विद्यालयहरुको गुणस्तर सुधार गर्ने उद्येश्यले एक दिने अर्न्तक्रिया तथा अभिमुखीकरण तालिम निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु को अध्यक्षता तथा शिक्षा मन्त्रालयका उप सभिव दिपेन्द्र ढकालको प्रमुख अतिथि तथा प्रशिक्षणमा

सुचना

यस निस्दी गाउँपालिकाको कार्यपालिकाको निम्न मिति स्थान र समयमा विविध र्शिषकमा छलफल हुने भएकोले कार्यपालिकाको सदस्य विषयगत शाखाको संयोजक वडा सचिव वडा सचिव नभएको खण्ड वडा साहेकहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मितिः२०७५।०२।०३

स्थानःनिस्दी गाउँपालिका कार्यालय

Pages