FAQs Complain Problems

सूचना तथा समाचार

सुचना

यस निस्दी गाउँपालिकाको कार्यपालिकाको निम्न मिति स्थान र समयमा विविध र्शिषकमा छलफल हुने भएकोले कार्यपालिकाको सदस्य विषयगत शाखाको संयोजक वडा सचिव वडा सचिव नभएको खण्ड वडा साहेकहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मितिः२०७५।०२।०३

स्थानःनिस्दी गाउँपालिका कार्यालय

सुचना

मिति २०७५ साल जेष्ठ महिनाको पहिलो हप्ता भित्रमा नेपाल सरकार स्वास्थय मन्त्रालयको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत यस निस्दी गाउँपालिका भित्रमा रहेका ५४ वटा विद्यालयहरुका विद्यार्थीहरु तथा शिक्षक कर्मचारीहरुलाई जुकाको अौषधी Albendazole एक एक चक्की खुवाउने कार्यक्रम भएको जानकारी गराउँद

सुचना

निस्दी गाउँपालिकाको ठूलो योजनाअन्तरगतका उपभोक्ता समितिलाई अभिमूखीकरण तालिम सम्बन्धि सूचना

निस्दी गाउँपालिकामा सञ्चालित ठूलो योजनाका रु.१०००००० भन्दा बढीको उपभोक्ता समितिलाई निस्दी गाउँपालिकादोरा मिति २०७४।१२।१४ देखि १५ सम्मअभिमूखीकरण  तालिम सञ्चालन हुने व्यहोरा सुचित गरिन्छ ।

भूकम्प प्रभावित क्षेत्रका जनतालाई डकर्मी तालिम सम्बन्धि सुचना

मिति २०७४।१२।१४ देखि २०७४।१२।२० सम्म एक हप्ताको भूकम्प प्रभावित क्षेत्रका जनतालाई डकर्मी तालिमका लागि गल्धा वडा नं. ५ को १‚२‚३ टोल बाट ४७ जना र झिरुबास ३ को १ वाडबाट ३ जना गरी ५० जनालाई गल्धाको गल्धा स्कुल हल जनता मा. वि.

योजना सम्झौता तथा फरफारकका लागि आवश्यक कागज पत्र सम्बन्धी सुचना

योजना सम्झौताका लागि आवश्यक कागज पत्र

क योजना किताबको योजना देखिने पेजको फोटोकपि हाइलाइट

ख उपभोक्ता समिति गठनको माइन्यूट‚ खाता संचालन माइन्यूट

ग प्राविधिक इष्टिमेट

घ वडा कार्यालयको सम्झौता सिफारिश

ङ खाताको चेकको फोटोकपि

च सम्झौता फारम

Pages

//