मिति २०८२ जेठ २७ गतेका दिन प्रदेश स्वास्थ्य मन्त्रालय दाङको आयोजनामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीहरू सम्बन्धी पैरवी कार्यक्रम निस्दी गाउँपालिका स्तरीय द्रुत प्रतिकार्य समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा कार्यक्रम निस्दी
दोस्रो निस्दी सांस्कृतिक मिनि महोत्सव २०८२ तथा प्रथम निस्दी लोक आइडल २०८२ निस्दी-३ भिरुवास काउलेडाँडामा अवस्थित मगर सस्कृती संग्रहालय सभाहलमा सम्पन्न भएको छ ।
निस्दी, पुर्वखोला र रम्भा गाउँपालिकाको संयुक्त आयोजनामा आ.व २०८१/०८२ को राष्ट्रिय क्षयरोग कार्यक्रमको अर्धवार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण गोष्ठी मिति २०८२ जेठ १ गतेका दिन रम्भा गाउँपालिका फोक्सिङ्कोटमा रहेको रानीबास सामुदायिक होम स्टेको सभाहलमा सम्पन्न भएको छ ।