FAQs Complain Problems

सूचना तथा समाचार

शिक्षकहरुका लागि प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ ।

निस्दी गाउँपालिकाको आयोजनामा मिति २०८२ जेठ ३ गते देखि ५ गते सम्म सञ्चालित शिक्षकहरुका लागि प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ ।

आ.व २०८१/०८२ को राष्ट्रिय क्षयरोग कार्यक्रमको अर्धवार्षिक समिक्षा रानीबास सामुदायिक होम स्टेको सभाहलमा सम्पन्न भएको छ ।

निस्दी, पुर्वखोला र रम्भा गाउँपालिकाको संयुक्त आयोजनामा आ.व २०८१/०८२ को राष्ट्रिय क्षयरोग कार्यक्रमको अर्धवार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण गोष्ठी मिति २०८२ जेठ १ गतेका दिन रम्भा गाउँपालिका फोक्सिङ्कोटमा रहेको रानीबास सामुदायिक होम स्टेको सभाहलमा सम्पन्न भएको छ ।

निस्दी गाउँपालिकाको वडा नं. ६, अर्चले शौक्षिक सामग्री प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।

निस्दी गाउँपालिकाको वडा नं. ६, अर्चले शौक्षिक सामग्री प्रर्दशनी कार्यक्रम मिति २०८२ बैशाख ३१ गतेका दिन श्री गोरखनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।

निस्दी गाउँपालिका वडा नम्बर ६, अर्चलेको वडा स्तरीय मिनि बाल मेला कार्यक्रम सम्पन्न भएको छ

निस्दी गाउँपालिका वडा नम्बर ६, अर्चलेको आयोजना तथा निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा वडा स्तरीय मिनि बाल मेला कार्यक्रम मिति २०८२ बैशाख ३१ गतेका दिन श्री गोरखनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ

Pages

//