FAQs Complain Problems

ग्यालरी

आज मिति: २०७६।१०।१४ गते मंगलबारको दिन दिउँसो १ बजे  यस निस्दी गाउँपालिकाको छैठौं गाउँसभा (आर्थिक वर्ष २०७६।०७७ को हिउँदे अधिवेशन) यस गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा बसी तपशिल बमोजिमका गाउँसभा सदस्यहरुको उपस्थितिमा विभिन्न प्रस्ताबहरु छलफल गरी निर्णय पारित गरियो । साथै स्वास्थ्य तथा सरफाई ऐन पारित भएको छ ।

मिति: 01/28/2020 - 22:50
, ,

आज मिति २०७६।१०।१२ गतेका दिन यस निस्दी गाउँपालिकामा ६७ औं विश्व कुष्ठरोग दिवस "कुष्ठरोग विरुद्धको हाम्रो अभियान । भेदभाव अन्त्य मानव अधिकारको सम्मान ।" भन्ने नाराका साथ निस्दी गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा यस निस्दी गाउँपालिकाको सभा हलमा कुष्ठरोग सम्बन्धि जनप्रतिनिधि र सरोकारवालासंग अन्तरकृया कार्यक्रम गरि सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई स्वास्थ्य संयोजक श्री रेम बहादुर दिशा मगर ज्यूले संचालन गर्नु भएको थियो ।

मिति: 01/26/2020 - 14:26

मितिः२०७६।०९।०८ गते यस निस्दी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री शालिकराम बस्याल ज्यू र इन्जिनियर श्री पुष्पा ज्ञवाली  ज्यू बिदाई भई जानु भएकोमा उत्तोरात्तर प्रगतिको साथै सफल कार्यकालको हार्दिक शुभकामना !

निस्दी गाउँपालिका परिवार

मिति: 01/01/2020 - 15:52

Pages