FAQs Complain Problems

ग्यालरी

 निस्दी गाउँपालिका स्तरीय यूवा समन्वय समितिको आयोजना र निस्दी गाउँपालिका मित्याल पाल्पाको आर्थिक सहयोगमा आयोजित प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता यसै समितिका अध्यक्ष श्री नविन्द्र थापाको अध्यक्ष्यता, निस्दी गाउँपालिकाको उपाध्यक्ष रीता कुमारी अर्याल ज्यू प्रमुख अतिथ्य तथा नेकपा नेता देवीलाल लामिछानेको विशिष्ट अतिथ्य तथा अन्य विभिन्न पदाधिकारीहरु, कर्मचारीहरु, सातै वडाबाट आउनु भएका सम्पुर्ण खेलाडी, खेल प्रेमीहरुको सहभागितामा संचालन भएको कार्यक्रममा कार्यक्रम संयोजकहरुको तर्फबाट केश बहादुर सुनारी ज्यूको स्वागत मन्तव्य,निस्दी गाउँपालिकाको प्रवक्ता एवंम वडा नम्बनर ६ को वडा अध्यक्ष मेक बहादुर

मिति: 04/10/2019 - 21:02
,

आज मितिः२०७५।१२।२७ गते यस निस्दी गाउँपालिकामा कार्यरत ना.सु. नाेल बहादुर थापा ज्यू समायाेजन भई साहेक स्तर पाँचाै तहमा ४ नं. प्रदेश हरिनास गाउँपालिका सरुवा हुनु भएकोमा उत्तोरात्तर प्रगतिको साथै सफल कार्यकालको हार्दिक शुभकामना !

मिति: 04/10/2019 - 16:24
, ,

आज मिति २०७५।१२।२६ गतेका दिन यस निस्दी गाउँपालिका स्तरीय यूवा समन्वय समितिको आयोजना र निस्दी गाउँपालिका मित्याल पाल्पाको आर्थिक सहयोगमा आयोजितमा प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता यसै समितिका अध्यक्ष श्री नविन्द्र थापाको अध्यक्ष्यता, निस्दी गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारुको प्रमुख अतिथि, निस्दी गाउँपालिका उपाध्यक्ष रीता कुमारी अर्याल, नेकपा नेता देवीलाल लामिछाने र निस्दी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्यालको विशिष्ट अतिथ्यमा संचालन भएको कार्यक्रममा कार्यक्रम संयोजकहरुको तर्फबाट हेम बहादुर खाम्चा ज्यूको स्वागत मन्तव्य र गाउँपालिका प्रमुख अध्यक्ष श्री मुक्त बहादुर स

मिति: 04/09/2019 - 20:38
, , , , , ,

आज मितिः२०७५।१२।२० गते यस निस्दी गाउँपालिकामा कार्यरत स्रोतव्यक्ति श्री रिखी बहादुर राना ज्यू  काज फिर्ता भई शारदा माध्यमिक विद्यालय रिब्दिकोट गाउँपालिका वडा नम्बर १ ख्याहा जानु भएकोमा उत्तोरात्तर प्रगतिको साथै सफल कार्यकालको हार्दिक शुभकामना !

मिति: 04/03/2019 - 16:19
, , , ,

Pages