FAQs Complain Problems

ग्यालरी

आज मितिः२०७५।१२।१० गते यस निस्दी गाउँपालिकामा कार्यरत ना.सु. कृष्ण प्रसाद पन्थी ज्यू समायाेजन भई अधिकृत स्तर छैठौ तह ३ नं. प्रदेश हेटौडा सरुवा हुनु भएकोमा उत्तोरात्तर प्रगतिको साथै सफल कार्यकालको हार्दिक शुभकामना !

मिति: 03/24/2019 - 15:12
, ,

मिति २०७५।११।२१ गतेका दिन यसै निस्दी गाउँपालिकाकाे अार्थिक सहयाेगमा र मित्याल स्वास्थ्य चाैकीकाे सहयाेगमा नेपाल परिवार नियाेजन संघ पाल्पाकाे शाखा प्रबन्धक श्री शाेवा कान्ट न्याैपानेकाे १४ जनाकाे टाेली समेतकाे उपस्थितीमा परिवार नियाेजन शिविर सम्पन्न गिरयाे ।

सेवा ग्राहीहरु

  • पुरुष बन्ध्याकरण -९ जना
  • इम्पलान्ट सेवा लगाएकाे -५४ जना
  • इम्पलान्ट निकालेकाे -७ जना
  • कपर-टि -१२ जना
  • VIA Test - २२५ जना
मिति: 03/06/2019 - 13:40
, ,

आज मितिः२०७५।०९।१९ गतेबाट यस निस्दी गाउँकार्यपालिकामा डिजिटल बाेर्डकाे शुरुवात भएकाे छ । उक्त डिजिटल बाेर्डकाे शुरुवात निस्दी गाउँपालिकाकाे अध्यक्ष तथा उपाध्यक्षकाे उपस्थितिमा प्रदेश नं.५ काे संसद नारायण आर्चायद्धारा उद्धघाटन गर्नुभएकाे थियाे ।  यस डिजिटल बाेर्डकाे माध्यमबाट सेवा ग्राहीहरुले निस्दी गाउँपालिकाले दिने सेवा सुविधाकाे सम्बनधमा जानकारीहरु, विवन्न गतिविधि तथा विवरणहरु प्राप्त हुन्छ ।

मिति: 01/03/2019 - 17:31
, ,

आज मिति २०७५।०८।०५ गतेका दिन जिल्ला प्रशासन कार्यालय पाल्पाकाे आयाेजना तथा निस्दी गाउँपालिकाकाे समन्वयमा आयाेजित एेकिकृत घुम्ती सेवा कार्यक्रम यस निस्दी गाउँपालिकाकाे अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूकाे अध्यक्षता, प्रमुख अतिथि श्रीमान् प्रमुख जिल्ला अधिकारी मनाेहर प्रसाद खनाल ज्यू ,अतिथिहरु प्रहरी उपरिक्षक श्री विश्वमणी पाेखरेल ज्यू, शसस्त्र प्रहरीकाे प्रहरी नायक उपरिक्षक श्री इश्वरी प्रसाद खनाल ज्यू, प्रमुख अनुसन्धान अधिकृत श्री सन्तोष बस्नेत ज्यू,  रामपुरकाे नेपाली सेनाकाे प्रमुख,  निस्दी गाउँपालिकाकाे उपाध्यक्ष श्री रिता कुमारी अर्याल खनाल ज्यू,  जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रम

मिति: 11/21/2018 - 13:15
, , , , ,

Pages